संगै देब्रे पटि लेखिएको विज्ञापन हेर्नुस त , नेपाल मा जस्तो सुकै विज्ञापन सर्बजनिक स्थानमा राख्न पाइदो रहेछ भन्ने जस्तो लाग्यो मलाई त ।
भक्तपुर को सिडियो कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट मात्र ३ मिनेटको दुरी इताछे टोलको एउटा प्राइवेट क्लीनिकमा देखेको यो प्रचार सामग्री । गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी आफुलाई मन नपर्दो भये सजिलै अबोर्शन गरौ भन्ने आशय त होला नि यो विज्ञापनको । अबोर्शन त खास ठुलो कुरा पक्कै रहेन अब हामी कहा, छोरो नै चाहिन्छ भन्ने किसिमले गर्भावास्थामै शिसुको लिंग पहिचान गर्नु अनी छोरी छ भने अबोर्शन गराउनु चै पक्कै पनि कानूनी रुपमा अपराध नै होला । होइन भने यसरी आफुलाई चाहिएकै लिंग को संतान जन्माउने कुराको ग्यारेन्टी त दुनियाको कुनै पनि मेडिकल साइंस ले गर्न सकेको जस्तो कम्तिमा मैले चै देखे सुनेको छैन ।

जिल्लाका प्रसासकहरुको कार्यालय जाने आउने बाटोमै पर्ने यो क्लीनिक अनी यो विज्ञापन के उनीहरूले नदेखेरै होला त ऐले सम्म रही रहेको ? सुन्दा र देख्दा निक्कै सानो लागेतापनी यो कानून त अपराध जन्य काम हो ।
सडकमा फोहोर थुप्रनु, सड़कमा खाल्डा खुल्डी भएर सड़क दुर्घटना हुनु ,ट्राफिक नियम को पालना नगरिनु यस्तै स साना काम जो समयमै नगरेर ठुला रूप लिएर बिकराल समस्या भएका होइनन?
स्थानीय प्रशासनले गर्नु पर्ने होइन यस्ता कुराहरुको निराकरण त ?? शायद हामी सर्बसाधारण लाई जस्तै कर्मचारी प्रशासन मा पनि सरकार र नेताहरूलाई गाली गरी आफ्नो ड्यूटी गर्न बिर्सने रोग नै लागेको हो की ??
दिनेश

No comments:
Post a Comment